Logo

शनिबार, कात्तिक १ २०८३

शनिबार, कात्तिक १ २०८३

प्रधानमन्त्रीको मुखबाटै अभिव्यक्ति सच्याउनुपर्छ : हर्क साम्पाङ

प्रधानमन्त्रीको मुखबाटै अभिव्यक्ति सच्याउनुपर्छ : हर्क साम्पाङ

सोमबार, जेठ २५ २०८३
सोमबार, जेठ २५ २०८३
  • काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नै सदनमा आएर नेपाल–भारत सीमाबारेको अभिव्यक्ति सच्याउनुपर्ने बताएका छन्। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्रीको अभिव्यक्तिले आन्दोलन भइरहेको भन्दै शान्ति सुरक्षाका निम्ति भए पनि प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने बताएका हुन्। 

    images

    उनी भन्छन्, 'देशको शान्ति सुरक्षाका लागि पनि उहाँले आएर वचन सच्याउनुपर्छ। नेपाली सेनालाई सीमामा लगेर तैनाथ गर्नुपर्छ।' उनले प्रधानमन्त्रीको अभिव्यक्ति परराष्ट्रमन्त्रीले सच्याउने भन्ने आफूहरूलाई मान्य नहुने बताएका छन्।

    'पराष्ट्रमन्त्रीले सच्याउने सुनिरहेको छु, त्यो हामीलाई मान्य छैन। उहाँकै मुखबाट निस्केको शब्द छ, उहाँकै मुखबाट सच्याउनुपर्छ,' उनले भने ।

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij