बाजुरा । बाजुरामा यतिबेला सबैलाई कामको चटारो छ। माथिल्लो भेगमा स्याउ टिप्ने हतारो छ भने तल्लो भेगमा धान काट्ने मारामार छ। कतै कोदो फुल्दैछ त कतै हरिया डाँडाकाँडाले गाउँलाई घेरेका छन्। यही चहलपहलबीच बाजुराका गाउँ...
© 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij