काठमाडौं : २७ महिनादेखि सहकारी पिडितहरुको आन्दोलन जारी छ । सोमबार माइतीघर मण्डलामा आफ्नो बचत रकम फिर्ताको माग राखी अर्धनग्न भइ उनीहरुले प्रदर्शन गरेका छन् ।
यस आन्दोलनमा सहभागी सहकारी, लघुवित्त तथा मिटरव्याजी पिडितहरुलाई हामीले आन्दोलनको औचित्यका बारेमा सोधेका छौं । सुनौं उनीहरुका धारणा जस्ताको त्यस्तै :


