Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

दनदनी आगो बल्दा के गर्दै थिए हिल्टन होटलका छिमेकी ?

दनदनी आगो बल्दा के गर्दै थिए हिल्टन होटलका छिमेकी ?

सोमबार, भदौ ३० २०८२
सोमबार, भदौ ३० २०८२
  • काठमाडौँ । भदौ २३ र २४ गते ‘जेन जी’को समूहले गरेको आन्दोलनले बिकराल रूप लियो । धेरै भवन र संरचनाहरू जलेर खरानी भए । लामो तयारीपछि गत वर्ष सन् २०२४ मा सञ्चालनमा आएको नक्सालको हिल्टन होटल पनि यसबाट जोगिन सकेन । 
    १७ तल्लाको उक्त होटलको अवस्था अहिले जीर्ण छ । हिल्टन होटलमा आगो लागेपछि वरपर त्रासको वातावरण सृजना भएको छ । हिल्टन होटलका कारण जोखिममा परेका बासिन्दाहरू यतिखेर लगानीकर्ताबाट क्षतिपूर्ति खोजिरहेका छन् । 

    images

    आजको भक्सपपमा यसै सन्दर्भमा आमनागरिकको धारणा लिएका छौं । के भन्छन् बासिन्दाहरू ? हेरौं उनीहरुको भनाई जस्ताको त्यस्तैः

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij