Logo

शनिबार, कात्तिक १ २०८३

शनिबार, कात्तिक १ २०८३

बाढीले बगायो डाइभर्सन: सवारी साधन आवागमनमा रोक

बाढीले बगायो डाइभर्सन: सवारी साधन आवागमनमा रोक

आइतबार, असार २१ २०८३
आइतबार, असार २१ २०८३
  • काभ्रेपाञ्चोक। अपरान्ह ३ बजे देखि आयको अविरल वर्षाका कारण बिपी राजमार्गको चौकीडाँडा घुमाउने सडक खण्डमा क्षति पुगेको हुनाले तत्कालका लागि सवारी साधन आवागमनमा रोक लगाएको जिल्ला प्रहरी कार्यालय काभ्रेपाञ्चोकका प्रहरी प्रमुख रविन कार्कीले जनाएका छन् ।

    images


    रोशी खोला र दाप्चा खोलामा आयको बाढीले सडकको डाइभर्सन नै बगाएका कारण राजमार्गका सबै प्रकारका सवारी साधन होल्ड गरिएको जनाइएको छ ।


    प्रहरी प्रमुख कार्की का अनुसार पूर्व तर्फ जाने र काठमाडौं तर्फ आउने सवारी साधनलाई मंगलटार तथा सिन्धुली तर्फ नेपालथोक मा रोकिएको छ ।


      सडक अवस्था र रोशी खोलाको पानी नघटे सम्म सवारी साधन सञ्चालन नगरिने प्रहरीले जनाएको छ ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij