Logo

शनिबार, कात्तिक १ २०८३

शनिबार, कात्तिक १ २०८३

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’ स्कटल्यान्डमा हुने

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’ स्कटल्यान्डमा हुने

भक्स पप नेपाल
बिहीबार , फागुन १ २०८१
भक्स पप नेपाल
बिहीबार , फागुन १ २०८१
  • काठमाडौं । ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०२५’ स्कटल्यान्डमा हुने भएको छ । आयोजक नेपाल स्कटल्यान्ड एसोसियसन, नेपाल चलचित्रकर्मी महासंघ, कोसी प्रदेश र फिल्म कल्चर सोसाइटी अफ नेपालले महोत्सवको आयोजना गर्न लागेको हो । एसोसियसनलाई नेपालबाट आयोजनामा नेपालबाट चलचित्र निर्देशक समाजले सहकार्य गर्नेछ । 

    images


    आदिवासी चलचित्रको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनका लागि महोत्सव आयोजना हुन लागेको आदिवासी जनजाति चलचित्र महासंघ, कोसी प्रदेशका अध्यक्ष ज्योतिराज राईले बताए । महोत्सवले आदिवासी जनजाति चलचित्रको अन्तर्राष्ट्रिय बजार विस्तार हुने राईको विश्वास छ । 

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij