काठमाडौं । हिँडडुल गर्न नसक्ने व्यक्तिका लागि ह्वीलचेयर सहायक सामग्री मात्र होइन संसारसँग जोडिने एउटा माध्यम पनि हो। यही साधनले उनीहरूलाई घरभित्र सीमित हुनबाट जोगाउँछ, बाहिर निस्कन र दैनिक काम गर्न सहज बनाउँछ। तर ह्वीलचेयरमा सानो समस्या आउँदा पनि आवश्यक पार्टपुर्जा नपाएर लामो समय थन्क्याउनुपर्ने अवस्था छ। नेपालमै मर्मत सेवा
काठमाडौं । नेपालमा रोजगारीको बहस प्रायः दुई विपरीत गुनासोमा अल्झिएको छ। युवा भन्छन्, पढाइ पूरा गर्दा पनि काम पाइएन। रोजगारदाता भन्छन्, काम गर्न योग्य जनशक्ति नै भेटिएन। एकातिर रोजगारी खोज्दै भौँतारिएका शिक्षित युवा छन् भने अर्कोतिर आवश्यक जनशक्ति नपाएर समस्या भोगिरहेका रोजगारदाता। आखिर यी दुई पक्षबीचको दूरी किन घट्न सकेको
काठमाडौं । बुढ्यौलीलाई केवल आश्रय चाहिने उमेरका रूपमा हेर्ने कि अनुभव, ज्ञान र सम्मानको समयका रूपमा बुझ्ने भन्ने प्रश्न अहिले झन् गहिरिँदै गएको छ। संयुक्त परिवारको संरचना कमजोर हुँदै जाँदा आमाबुवा, हजुरबुवा हजुरआमासँग बिताउने समय...
काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित तेमाल गाउँपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक र सांस्कृतिक सम्पदाले सम्पन्न क्षेत्र हो।...
© 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij