Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

राजाकाे उर्लदो माहोलमा जनताको यस्तो छ प्रतिक्रिया

राजाकाे उर्लदो माहोलमा जनताको यस्तो छ प्रतिक्रिया

आइतबार, फागुन २५ २०८१
आइतबार, फागुन २५ २०८१
  • पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार पोखराबाट काठमाडौं आउँदा राप्रपा र राप्रपा नेपालसहितका नेता तथा कार्यकर्ताहरूले भब्य स्वागत गरे ।

    images

    राष्ट्रिय झन्डा, पूर्वराजा शाहको तस्बिरसहित उनीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटबाट पूर्वराजालाई स्वागत गरेका हुन्। पूर्वराजाको स्वागतमा काठमाडौमा हजारौं मानिस सडकमा निस्केको माहोल देखियो । यसै सन्दर्भमा भक्सपपले नेपालले कयौं जनसाधारणको प्रतिक्रिया लिएको छ ।

    हेरौं जस्ताको त्यस्तै...

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij