काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका थिए अहिले थुनामै राखेर छानबिन भईरहेको छ । लामिछानेलाई थुनामा राखेर छानबिन भइरहेको कुरालाई यसो भन्छन् जनता ।
आज हामीले लिइएको आमनागरिकको धारणा हेरौं जस्ताको त्यस्तै ।


