Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

जेनजीका आँसुले भिजेको खल्लो दसैँ

जेनजीका आँसुले भिजेको खल्लो दसैँ

सोमबार, असोज ६ २०८२
सोमबार, असोज ६ २०८२
  • काठमाडौं । यस वर्षको दसैँ धेरै नेपालीका लागि खासै रमाइलो हुन सकेन। विशेष गरी जेन-जी पुस्ताले चलाएको आन्दोलन र त्यसपछिको राजनीतिक घटनाक्रमले गर्दा चाडपर्वमा हुनुपर्ने खुसी र उत्साहमा घटेको छ।

    images

    देशमा व्याप्त राजनीतिक र सामाजिक असन्तुष्टिको कारण युवाहरू सडकमा उत्रिएका थिए। आन्दोलनको क्रममा  ७४ जनाले ज्यान गुमाइसकेका छन् । 

    आन्दोलनपछि देशमा नयाँ चुनाव गराउनका लागि अन्तरिम सरकार गठन भएको छ। तर, युवा पुस्ताले उठाएका मुख्य मागहरू पूर्ण रूपमा सम्बोधन नभएकाले उनीहरूमा असन्तुष्टि अझै कायम छ। यसले गर्दा राजनीतिक अनिश्चितता यथावत् छ र यो अवस्थामा दसैँको रमाइलो फिक्का भएको धेरैको भनाइ छ।

    यसपटकको दसैँ केवल एउटा परम्परागत पर्व मात्र नभई, देशमा भइरहेका महत्वपूर्ण सामाजिक र राजनीतिक परिवर्तनहरूको प्रतिबिम्ब बनेको छ। यहि परिवेशमा राजधानीमा भेटिएका केहि मानिसलाई दसैँबारे कुराकानी गरेका छौँ  । हेरौं जस्ताको त्यस्तै: 

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij