Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

प्रधानमन्त्री शाह र सभापति लामिछानेले संयुक्त रूपमा घण्टी बजाएर गरे महाधिवेशनको औपचारिक उद्घाटन

प्रधानमन्त्री शाह र सभापति लामिछानेले संयुक्त रूपमा घण्टी बजाएर गरे महाधिवेशनको औपचारिक उद्घाटन

आइतबार, असार ७ २०८३
आइतबार, असार ७ २०८३
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनमा प्रधानमन्त्री शाह र सभापति लामिछाने ले संयुक्त रूपमा घण्टी बजाएर उद्घाटन गरेका छन् ।

    images

    चितवनको भरतपुरस्थित उद्योग वाणिज्य सङ्घको खुला चौरमा तयार मञ्चमा आइतबार पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले महाधिवेशनको संयुक्त रूपमा घण्टी बजाएर उद्घाटन गरेका छन् ।  

    राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा शुभकामना दिन पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई   नेपाली कांग्रेसका सभापति गगन थापा, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन नेकपा एमालेका नेता प्रदीप ज्ञवाली जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव  जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन महाधिवेशनमा पुगेका छन् ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij