Logo

सोमबार, कात्तिक ३ २०८३

सोमबार, कात्तिक ३ २०८३

अमेरिका प्रवेश गर्ने सबै स्टील र आल्मुनियममा २५ प्रतिशत आयात कर लगाउने तयारी

अमेरिका प्रवेश गर्ने सबै स्टील र आल्मुनियममा २५ प्रतिशत आयात कर लगाउने तयारी

भक्स पप नेपाल
सोमबार, माघ २८ २०८१
भक्स पप नेपाल
सोमबार, माघ २८ २०८१
  • काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका प्रवेश गर्ने सबै स्टील र आल्मुनियममा २५ प्रतिशत आयात करको घोषणा गर्ने तयारी गरेका छन ।ट्रम्पको यो कदमले क्यानडामा सबैभन्दा ठूलो प्रभाव पार्ने बीबीसीले जनाएको छ । तर ट्रम्पले घोषणा गर्न लागेको आयात कर कुन राष्ट्रलाई लक्षित गर्न खोजिएको हो भन्ने खुलाइएको छैन ।

    images

    क्यानडा र मेक्सिको अमेरिकाका दुई ठूला स्टील व्यापारिक साझेदार हुन् । क्यानडा अमेरिकामा आल्मुनियम धातुको सबैभन्दा ठूलो आपूर्तिकर्ता हो । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा स्टील आयातमा २५ प्रतिशत र क्यानडा, मेक्सिको र युरोपेली सङ्घबाट आल्मुनियम आयातमा १० प्रतिशत शुल्क लगाउनु भएको थियो । तर अमेरिकाले एक वर्षपछि क्यानडा र मेक्सिकोसँग ती करहरू अन्त्य गर्न सम्झौता गरेको थियो ।   

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij