Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

'अफराइडरले धेरै भाडा असुले'

'अफराइडरले धेरै भाडा असुले'

सोमबार, जेठ १९ २०८२
सोमबार, जेठ १९ २०८२

  • काठमाडौं । राजधानीमा सार्वजनिक यातायात नचलेपछि राइड सेयरिङ सेवामा बढी भाडा लिँदा आमनागरिक मर्कामा परेका छन् । 

    images


    राइड सेयरिङ सञ्चालन गरिरहेका संस्थाहरु पठाओ, इन्डाइभ, टुटल लगायतले चर्को भाडा असुलेपछि उपभोक्ता मारमा परेका हुन् । यी संस्थामा आबद्ध यातायात चालकहरुले अफलाइन सेवामा तोकिएको भन्दा दोब्बर भाडा असुलेको आमनागरिकको गुनासो छ । 

    आज सोमबार यातायात व्यवसायीहरुले गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोध गर्दै सार्वजनिक यातायात बन्द गरेको हो ।सार्वजनिक सवारी साधन बन्द भएको मौका पारेर अफलाइन चलाउनेहरूको संख्या धेरै छ । 

    यसैसन्दर्भमा हामीले राइड सेयरिङ सेवा लिएका केही उपभोक्ता र सेवा दिने नागरिक दुवैको गुनासो र धारणा लिएका छौं । सुनौं उनीहरुको आवाज जस्ताको त्यस्तै :

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij