Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

यत्तिकै आत्तिएर दौडिएँ भागेँ...

यत्तिकै आत्तिएर दौडिएँ भागेँ...

मंगलबार, साउन ६ २०८२
मंगलबार, साउन ६ २०८२
  • काठमाडौं । नेपाल, बाढी, पहिरो तथा भुकम्प जस्ता प्राकृतिक प्रकोपको उच्च जोखिममा छ। कुन बेला आउँछ भनेर आँकलन गर्न नसकिने यस्ता विपद्को सामना गर्न सरकारसंग राहत र उद्धारबाहेक अरु कुनै योजना छैन् ।

    images

    सरकारले सबै पालिकाहरुमा पूर्व सुचना प्रणाली जडान गर्ने भने पनि कतिपय स्थानीय तहले त्यसको व्यवस्थापन गर्न सकेका छैनन् । यस्तो अवस्थामा प्रत्यक्ष रुपमा विपद्का घटना देखेका  र भोगेका नागरिकसंग उनीहरुको अनुभाव लिने प्रयास गरेका छौं ।

    आजको भक्सपपमा हामीले आमनागरिकलाई विपद्को भोगाईबारे सोधेका छौं । हेरौं उनीहरुको अनुभव उनीहरुको शब्दमा जस्ताको त्यस्तै :

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij