Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

तीजका गीत: सन्देश शून्य, तडकभडक आकासिँदो

तीजका गीत: सन्देश शून्य, तडकभडक आकासिँदो

बिहीबार , साउन १५ २०८२
बिहीबार , साउन १५ २०८२
  • काठमाडौं । हिन्दु महिलाहरुको महान पर्व तीज नजिकिँदै गर्दा यसैलाई लक्षित गीतहरु भटाभट आइरहेका छन् । सांस्कृतिक परम्परा बोकेको तीज जसरी निराहार बसेर मनाउने प्रचलन थियो अहिले यो प्रचलनमा पनि आधुनिकता छिरेको भन्दै आलोचना गर्नेको संख्या एकातिर बढिरहेको छ भने अर्को तर्फ भड्कीला तथा अश्लिल शब्दहरु प्रयोग गरिएका तीज गीतहरु बजारमा आइरहेका र छाइरहेका पनि छन् ।

    images

    तीजमा गाइने मीठा, सामाजिक सन्देश बोकेका गीतहरू यतिबेला सुन्नै छाडियो भन्नेहरु पनि छन् । के साँच्ची तीजका गीतहरुमा पनि विकृति छिरेको हो त? आज हामीले आमनागरिकलाई सोधेका छौं । हेरौं उनीहरुको धारणा जस्ताको त्यस्तै :

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij