काठमाडौँ। आज काठमाडौँमा आयोजित कार्यक्रममा दश वामपन्थी दलले एकताबद्ध भएर नयाँ वाम मोर्चा गठन गरेको घोषणा गरे। यस एकतामा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका १० दल सहभागी छन्। उनीहरूले १८ बुँदे सहमति गर्दै साझा विचार तय गरेका छन्।
वाम एकताको औचित्यबारे आज हामीले आम नागरिकको धारणा लिएका छौँ । हेरौँ, नागरिकको धारणा जस्ताको त्यस्तै:


