काठमाडौँ । काठमाडौँका मेयर बालेन साह बेलाबेलामा विवादमा आइरहन्छन् । विशेष गरी उनले रातमा लेख्ने स्टाटसले बेलाबेलामा आलोचित हुँदै आइरहेका छन् । हामीले यसपटक काल्पनिक भक्सपप लिने कोशिश गरेका छौं । हामीले ‘तपाइ बालेन हुनुभएको भए के गर्नुहुन्थ्यो?’ भनेर आम नागरिकलाई सोधेका छौं । यस विषयमा कसैले 'म देश बनाउँथे ' भनेका छन् भने कसैले 'म कालो चश्मा फेर्थें ' भनेका छन् ।
हेरौं उनीहरूको धारणा जस्ताको त्यस्तैः


