डाक्टरलाई हामी भगवान सरह मान्छौं । हाम्रो समाजमा एउटा भनाइ छ नि, 'मारे पाप पाले पुण्य' ठिक यस्तै कुनै पनि मानिस बिरामी हुँदा सम्पूर्ण शरीर डाक्टरलाई सुम्पिदिन्छ । यस्तो बेला जिम्मेवार डाक्टरको मनमा के हुँदो हो ?
पड्कास्ट विथ पिपलको दोस्रो एपिसोडमा हामीले डाक्टर अम्रिस थापासँग यस्तै कुराकानी गरेका छौं । डा.थापासँगको रमाइलो कुराकानी हेरेर मन लागेको कुरा कमेन्ट बक्समा लेख्नुहोला है त ।


